HARKA SAMPANG !! BISWA LIMBU PODCAST EP -296
HTML-код
- Опубликовано: 11 апр 2025
- For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9862153651
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: www.facebook.c...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
#HARKASAMPHANG #BISWALIMBUPODCAST
म जस्तै हर्क साम्पाङ को podcast बिश्व लिम्बु सर सङ्ग को पर्खिने कत्ति छौ 😍
🖐️🙏
👋🏽.ma Pani.. Big fan harka sir.biswo limbu brother 🙏🏽 💪🏽
Ktm aunu bhako bela mayor sab ley dil kholera bolnu hunxa thank u biswo sir
🙏❣️
Mata ajai herdaixuu❤
जसले जे भनिरहोस,राम्रो कर्म गरिरहनु होस।तपाईं भन्दा पहिला का मेयर भन्दा १०० गुना असल काम गर्नु भएको छ।
यो देसको माटोलाइ सुहाउदो उच्चकोटिको जनप्रतिनिधि श्रम पिता मेयर हर्क साङपाङ जस्को भिजन सत्य र पार्दर्सी छ ...
महान लिडर जननेता हर्क साङ्पाङ ❤️🙏
हेरक कुरामा श्रम भए यो देशमा❤️❤️❤️सोचौ त सबैले हाम्रो देश कस्तो हुन्थ्यो होला😔
श्रम संस्कृतिका पिता
चेतनाको दीप
परिवर्तन
इतिहासले नभई नयाँ इतिहास रच्न उदाएका युग पुरुष हर्क साङपाङ 🙏🙏🙏🙏🙏🙏
कति गहिरो सोच, यो भिजन लागू भए नेपालमा देश नै कयापत हुन्थ्यो ❤❤
त्यसका लागि त पहिले अहिले सत्तामा रहेका गँवारहरुलाई हटाउनुपर्यो ।
विश्व दाइ हर्क सरको हेर्न आतुर थिए 😃हेर्नू पाइयो🙏🙏❤️❤️🇳🇵🇳🇵
महान नेता मेयर हर्क साम्पाङ्ग कति राम्रो प्रश्न तेति नै प्रष्ट उत्तर मोमेन्ट देख्दा त झनै मज्जा विश्व जि एक सच्चा भ्लगर दामी छ
हर्क घमन्ड हैन गहनाहो। सबैले लगाउने,चहीने र चाहीएको।
श्रम गरे समृद्दी
आराम गरे अभाव
अभाव हुने बित्तिकै गरिबी
गरिबी हुने हुने बित्तिकै द्वन्द
द्वन्द हुने बित्तिकै अशान्ति लडाई
त्यसै कारण सबै मान्छेले श्रम गर्नु पर्छ ।
हर्क साम्पाङको एउटा अन्तरबार्ता सुन्दा माथी उल्लेखित कुरा गर्नु भएको सुने कति गहिरो कुरा आहा !
जो कोहि ले हर्क लाई चिन्न सक्ने क्षमता हुँदैन जस्ले चिन्यो उसले कहिल्यैधोका खाँदैन 💪💪👌👌🤘🤘
हर्क साम्पाङ्ग नेपालको एक नम्बरको जनप्रतिनिधि हो।
Wow विश्व लिम्बु सरको फ्यान हो म। जय हर्क सामपान जय देश
जसले हर्क साम्पाङ ज्यु मेयर साब लाइ बिरोध गरे पनि नेपाल को रियल हिरो हो भाबि दिन मा देश हाक्ने हर्क साम्पाङ नै हुन ❤
Yes 💯
हजुर ले 100% सहि भन्नू भयो । उहाँ मेयर साब के चै मा कम छ सबै मा अगाडी हुनुन्छ ।
अरु हरामी चोर नेता जस्तो भ्रस्टाचार गर्नु हुन्न पटक्कै ।
मेयर साब को जतिसुकै प्रसङ्शा गरे पनि कम छ कम लाग्छ।
उहाँ महान छ।
दस-दस वटा पार्टी मिलेर पनि मुजि हरामी हरु ले महान मेयर साब
"हर्क साम्पाङ" लाई गर्नु चै केही पनि सकेन ।
भुत्ला हलाउनु सकेन हरामी हरु ले महान मेयर साब को।
फेरि हल्लाउने कोसिस गर्दै गर्नु मुजि हरु हल्ला-हल्ला आफै थाक्छौ अनि चुसेको आँप जस्तो त हरु को थोप्डा घोप्टाएर जहाँ बाट आको या जस्ले पठाइएको मुजि त्यस्कै गुला मल्नु जाउ जाट्ठा हरू हो ।
जय महान मेयर साब "हर्क साम्पाङ" जिन्दावाद नै जिन्दावाद सधाको ललागी।
100%
100
Yes 100%
हर्ख सम्पाङ नेपालको कार्यकारी रास्ट्रपति वा प्रधानमन्त्री भएको दिन नेपाल र नेपालीहरुले चाडै सुख पाउने थिए।
आहा ! हर्क साम्पाङलाई फेरी सुन्न पाईयो । कडा पनि हुनुहुन्छ तर उहाँको कामको स्पीड अत्यन्तै राम्रो छ । अहिलेको गोर्खा चौतारी प्रोजेक्ट एकदमै राम्रो छ यस्ता सारा जगतको मनलाई जोड्न सक्ने विश्वभरीका लाहुरेहरुलाई धरानको चौतारिमा जोड्ने आहा! त्यस्तै सुम्निमा पारुहाङ, पुराभैइसकेका दर्जनौ कामहरुप्रती हार्दिक नमन । सेवारो।।❤❤❤❤❤
मेयर हर्क साम्पाङ राई समृद्ध नेपाल परिकल्पनाको महानायक हुन् त्यसैले बिस्व सर संगको पोर्टकास्ट कतिखेर आउँछ होला भनी कुरेर बसेको थिए सुन्न पाइयो मनमा शान्ति मिल्यो जय हर्कबाद ✊✊✊
भावमा बोल्नु हुन्छ हाम्रो आदरणीय मेयर साब त्यहीँ मन भक्कानिएर आउँछ।
राम्रो मान्छे को राम्रो सोच अनि राम्रो कुरा राम्रो काम ... नेपाल लाई चाहिएको भनेको तपाई अनि balen जस्तै हो....
🙏एक दाम राम्रो सोच मेयर साब को
WOW मियर साब यो हजुरको सपन चाडै पुरा होस अनि हामि नेपालिले साथ दिनु परछ❤❤❤❤❤❤🎉🎉🎉🎉
आज चै set खत्रा लाग्यो है sofa को भन्दा यहि set मा continue गर्नु होला ।
मेयर साबको रिस र घमण्ड भित्र जनताको न्याय देख्छु म 🌳🥺🥺
पहिचान अस्तित्व र समनता को अधिकार युक्त समाज र शासन पनि मत देख्दै छु सर
Yes,it is so true actually. Thank you the thought is coincided.
देश र जनताको हितमा हरपल समर्पित व्यक्ति हुन् मेयरसाप।
सच्चा देश भत्त हर्क साम्पाङ्ग
असल प्रतिनिधि भयो भने देशले मुहार फेर्न समय लाग्दैन भन्ने उदाहरण हो हर्क जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
100%Agree🙏
*महान लिडर जननेता हर्क साङ्पाङ*
जय देश 🇳🇵
अहिलेसम्मको मलाइ अति नै मन पर्ने नैतिकवान दुरदर्शिता र शाहासो नेता हर्क साम्पाङ हो❤❤❤❤❤
देश बन्लाई harka sampang le जस्तो काम गर्न पछ,जस्तो कोरिया,जापान काम गरेर बनेको देशहरु हुन,घरमा सुतेर ठुलो कुरा गरेर हुदैन्, पाटिको झोले भएर हुदैन कम्तिमानी ८ घव्टा काम गर्न पर्यो काम नेपालिहरू
जय हर्क साम्पाङ किङ
❤❤❤🎉🎉🎉🙏🙏
हर्क साम्पाङ घमण्डि भन्छन? हो घमण्डि नै हुनुपर्छ। घुस खान दिदैन,आफैले पनि लिदैन यो कुरामा अडिक रहन्छ भने चोर हरु ले घमण्डि नै देख्छन। युगले बल्ल जन्माएको छ। मेयर हर्क राज साम्पाङ्🙏🇳🇵🙏
हर्क साम्पाङ सरको vision, direction and way out is very clear, the way towards peace and prosperity is through action (श्रम) लाई china को उदाहरण लिनेहो, that is hammer and sickle ज जुन श्रमको प्रतीक नै हो।
हर्क धेरै राम्रा मान्छे हुन तर बिडम्बना उन्को खुट्टा तान्न एउटा समुदायको अबुझहरु लागेका छन
पार्टी, जाति, धर्म, सम्प्रदाय जुनसुकै होस् विवेकशिल नागरिकले व्यवहारको नेतृत्वलाई समर्थन गर्नु जरुरी छ । विचारको राजनीतिलाई ओलीले फेल गराइसके । बालेन, हर्क, गोपी शैलीमा काम सुरुवात नभएसम्म विकासको नारा लगाउन छोडौं । व्यवहारको नेतृत्वलाई समेत नचिन्ने विवेकले देश हितको नारा लगाउन सुहाउंदैन अब
जय हर्क साम्पाङ्ग
जय देश 🇳🇵💗🤘✊
सेवारो बिस्वा सर 🙏नेपालमा नया श्रम सस्कृति क्रन्ती को पिता मेयर साब हर्क साम्पाङ राई ज्यू सगको पोस्ट कास्ट हेर्न पाउन अति खुसी लागेको छ्🙏सम्मान छ मेयर साब ❤
यो भिडियो कम्तिमा पनि 1 लाखले हेर्नुपर्छ है! श्रमपितालाई चिन्नुनैपर्द्छ
जै जै हर्क हजुर नेपाल को प्रधानमन्त्री हुनु पर्छ पुरा नेपाली जनता को सात छ हजुर 🙏🏼🙏🏼
बालेन चै?
हर्क साम्पाङ जस्तै सबै हुनुपर्यो अनि देश बन्छ
अदभूत बिचार ज्ञानका धनी मेयर ज्यु। सलाम छ 🙏🇳🇵
हर्क साङपाङ ज्यु ठिकै भन्नुभयोे (सहयोगी थोरै हुन्छ,)आसहयोगी धेरै हुन्छ भन्नु भयो ठिकै हो। किनाभने आइलेको समयमा माहाँकलियुगको सक्ती बडेको हुनाले धर्म मान्ने सोच्ने २५% मात्र हुन्छ भने ७५% आधरमती हुन्छ तयसैले गर्दा सत्यकुरा गर्नेहुन्छ शनसारै त्यसतै हो।जय हर्क साङपाङ सेवारो 🙏
आसत्य बोल्ने धेरै हुन्छ
My favorite leader ♥️🙏God bless you 🙏
जसले जेसुकै भन्नुस् हाम्रो हर्क सम्पाङ दाई जस्तो मान्छे नेपालमा दुई तीन जना भयो भने देश बन्छ र यो विश्वमै हाम्रो नेपाल पनि नाम बन्नेछ चिनिनेछ यदि जनताले नै जानिएर साथ दियो भने देश बन्नेछ।❤🎉
घमन्डी जस्तो लाग्दैन
उहाँ को स्वाभव यस्तो लाग्छ मलाई चाहिँ ❤❤
पार्टिका नेताहरुलाइ घमण्ड गरेर तहलगाउने हर्क साम्पाङ चाहिएको छ
Leader is that who knows the way,shows the way & goes the way.🙏
Mega line
That's ok but a good leader is a good team player as well.
Without followers you can be a leader - to be able to have many followers you need to be liked by them.
@@prabhuewai9905 and all these consist in that phrase😀 no need to mention A to Z ok
@@Ananta-fi6pd sorry I can't agree fully. This definition is not comprehensive and all - inclusive. There is emphasis on leader alone - it promotes self - centered and autocratic leadership, not a democratic leadership.
This kind of attitude is OK for a cult or a sect - doesn't work for a big party or government.
@@prabhuewai9905 Harka is the best leader in the world.
Jay Harka Sampang Great leadership and vision 🙏
सत्यवादी,इमान्दारी, न्यायप्रेमी, विकासप्रेमी राष्ट्रवादी नेता हर्कबाद जिन्दाबाद।
मेयर हर्क साम्पाङ ज्यु great person n great leader of nepal 🙏🙏
जाे मान्छेकाे लक्ष्य हुन्छ, गनत्वय हुन्छ, उ सधै िहडिरहन्छ र हतार पनि हुन्छ । जसकाे केही हुन्न उ तेही बसिरहन्छ, हतार पनि हुन्न, व्यस्थ पनि हुन्न । पुराना नेताहरू देश बनाउन अाएकाे व्यक्तिहरू नै हाेइन, कमाउन र माेज गर्न मात्र नेता बनिटाेपलेका हुन । जव मेयर हर्क साम्पाङकाे भिजन र बिचारमा देश हिने जनताले सखकाे सास फेर्न पाउने छन ।
हर्क साम्पाङ को समर्थक हरु ले like गर्नुहोस त हेराैँ कति रैछ?? ❤❤✋✋
कामना छ तपाई देश हाक्ने त्यो स्थान मा पुग्नु होस् , शही ट्रयाकमा ल्याऊन्हुनेछ र आशा छ देश अवश्य पनी परीवर्तन हुनेछ ।
Jay harka sampang great leader selute
एउटा नेताले एउटा मेयरले एउटा पालिका मात्र बनाउने होके एउटा पालिका बनाउन कतिबेर पनि लाग्दै सबैले एउटा एउटा ७५३ पालिका बनाए भनेत सक्किगोनी देश बनाउन कतिबेर लाग्ने रहेछ्त हर्क साम्पाङको बाटोमा हिनौत ७५३ पालिकाको नेता मेयर जनता देश बन्न कतिबेर लाग्नेरहेछ देश नहेरौ आफ्नोआफ्नो पालिका मात्र हेरौ देश आफै बन्छ
Uk ma welcome sir jasari pani vetxu hsjurlai
निशुल्क श्रम दान गरे बापत
निशुल्क सेवा,सुबिधा।
असली समाजवाद भनेकै यहि हो।
काङ्रेस,एमाले,माओबादिले पुजिवाद बोकेकै कारण आज "एक करोड भन्दा धेरै नेपाली, बिस्वको हरेक कुनामा मजदुरी गरेर आफ्नो परिवार पाल्न बाध्य छन। कारण यहि हो नेपाली गरिब हुनुको सत्यता।
Josukai le jekukai vanosh but mero bichar ma harka sampang ko soch bichar ekdam thik xa, Hamile harka sampang lai chinnu jaruri xa feri chinna sakinam vane feri feri asto manxe pauna garo xa.🙏
ग्रेट लिडर हर्क साम्पाङ ❤❤🙏🙏
एउटा महान नेता देशले पाएकोमा गर्ब लाग्छ 👍️❤️🙏
मेरो विचारमा आलि लामो भयो यो यो कुराकानीहरू कुरा चाहिँ त्यति राम्रोसँग मैले बुझिन त्यो अलि यो भवकुण्ड खेलेको जस्तो हुन्छ के! यसरी कुनै पनि कुराकानीमा छोटो मिठो कुराकानी गर्दाखेरि राम्रो हुन्थ्यो कि करिब ३५ मिनेट समनको धेरै राम्रो हुन्छ। के भन्नु खोजेको हो के इन्फर्मेसन दिने हो कसको कुरालाई कदर गर्ने हो? कसको कुरामा सहमत हुने हो। मैले केही पनि बुझिन यो म पूर्वको परेको भएर धरान कस्तो छ धनकुटा भेडेटार कस्तो छ भन्ने कुरोहरु मलाई साह्रै राम्रो ज्ञान छ। ती भएर मैले यो यो कुराकानी सुनेको मात्रै हो। त्यही भएपछि मलाई निन्द्रा लाग्यो यो कुराकानी सुन्दाखेरि।😊
जय हर्क साम्पाङ किङ ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉💖💖💖💖💖💖💖💕💕💕💕💕💕💝💝💝💝💝
सच्चा लिडर हर्क साम्पाङ ❤🙏
भ्रष्टहरुको लागि हो घमण्ड जनताको लागि जनप्रीय हो हर्क साङ्पाङ्ग ❤❤❤🙏🙏🙏👏👏👏✊✊✊✊✊✊
पुर्ब बाट उदाएकाे जुन घाम काे किरण हाे हर्क वाद जिन्दबाद।
Yo desh lai chahine neta ho mayor harka Sampang Sir. Great salute 🙏
100% सहि कुर सलम छ छ 🎉🎉🎉🎉
My favorite leader balen sir harke sir Gopal Hamal sir❤❤❤
Great leader ❤️❤️Harka sampang jyu🙏🙏🙏
Meyar sab jiule sarai ramro kura vannu vayo meyar sab tyo din chadai Aush❤❤❤❤🎉🎉🎉🎉
harka is great man एकदिन पैसाको भेल्लु हुदैन।
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🇳🇵☘️🌲🌿🌿🌻🌾🌾👌👌👌
जस्ले जे भने पनि हर्क भने 1 हिरो हो
नमस्ते म आदर्श सापकोटा सबैलाई मीठो समझना हजुर हरूँको मायाको लागी हार्दिक धन्नेवाद ।🙏🙏❤️❤️
🎯🎯🎯🇳🇵🇳🇵💐💐👑 जय हो हर्क जय नेपाल 🎉🎉💐💐🎯🎯🎉👍👍🤗
Bisw सर हेर्ने कथाका कथाकार बिद्या चापागाईं लाई बोलाउनु पर्यो। पछिल्लो समय हराएका वर्षहरू भन्ने शीर्षकमा वास्तविक कथा बनाइएको छ। यो हेरेर म रोएँ पनि। उहाँलाई बोलाएर भलाकुसारी गर्दिनु भएको भए म लागत म जस्ता लाखौं दर्शकहरु आभारी हुने थियौं।
Support harka sampang rai❤
हर्क ज्युको कुरा सुनिरहदा मलाई पनि हर्क सर जस्तै बन्न मन लाग्छ।
तर बिडमबना अहिले खाडिमा छु।
यस्तो लाग्छ दिनभरिको थकाई एहि interview हेरेर मेटाउछु। podcast संचालक bishowo sir laaii धेरै धेरै धन्यवाद
.wow सल्लाह दिने धेरै हुन्छ सघाउने थोरै हुन्छ यो कुरा चही सहि हो ! 🇳🇵
नेपालको एक मात्र कम्निस्ट नेता हुन् हर्क साम्पाङ्ग जी।
यदी हर्क सर को भिजन मा लाक्ने हो भने नेपाल 10 15 बर्ष मा धेरै परिवर्तन आउने छ सबै जना मिलेर अब हर्क सर लाई साथ सपोत गर्नु पर्छ 🙏
Yaha sir justo soch sabai ta nabhanaw hundred ma five persons manche jagama hunu ho bhaney biswa ma nai manuwta fastiyara Jane thokuwa garchu ma Karan ma Pani yastai jewan saili liyara bachi rahechu 👌👍😇💯💪
Great leader, great vision Harka Rai. He is the real man. Highly respected person.
Very well podcast. Thanks brother Biswa bringing him on your podcast
nice to see you again biswa vhai ❤❤ harka sir🙏🙏🙏
Harka sampang Nepal rajniti ko jiudo Bhagwan hun🙌
Deshdrohi bhatuwa hru le lutna napayera hajarau ta fake id kholera sarapnai job kholeka xan party hru le ☝️
Ajha Kam vyo harka sampang Eni hru Lai fasi dinu parne thiyo Haina ???
Jai harka sampang 👑🤝🙏🙌
Knows the way
Shows the way
Goes the way
Hark daju thikxan jole jbhaanyapani yatiko manai bata kam garne ho bhane desh ko muhar xitai pherinxa❤
Huge respect 🙏
Ek dam ramro manxe ❤
शब्द शब्दहरुमा सकरात्मककुरा रहेको ज्यादै राम्रो सम्बाद । 👏👏👏
कडा मेयर साब..
Harka samapng sir Sahi hunuhun cha ekdam 100%
Great leader 🙏❤❤
विस्व सर अरु प्रतिनिधीहरुसगको पनि इन्टरभिउ चाहियो।
jay harka sampang❤❤🎉🎉
हर्क साम्पाङ सर्को
काम लाई एक सलुट
साथै सम्मान छ र म जस्तै हर्क सर सर्को जनता हरुले यता हाजिर हुम है त❤❤❤❤
माटो सुहाउँदो नेता हो हर्क साम्पाङ तर फोटो खिच्दा झर्को मान्ने र नमस्ते नफर्काउने वास्ता नगर्ने बानि चाहि सुधार्नु पर्छ❤
स्रम पिता मेयर हर्क साम्पाङ ❤️❤️🙏🙏😍😍
Nepali hero Harka Sampang❤️💝🙏
जनताको आवाज बोक्नु भएको मेयर हर्क सर❤
Great leader❤❤❤❤
उच्च सोच मेर साब❤❤❤
जय हर्क❤❤
असल नीति र बिकासको पिता हर्क साम्पाङ नै हुन र नेपाली जनताको मागलाई पुरा गर्ने अनि मरिमेट्ने मेयर साम्पाङलाई सधै सलूट छ